नेपाली समय:

वि.सं २०८२ साउन १६   बिहीवार

NepaliNP
सङ्घीय संसद्का विभिन्न पाँचवटा समितिको बैठक बस्दै,

साउन-४

काठमाडौँ। सङ्घीय संसद्का विभिन्न पाँचवटा समितिका बैठक आज बस्दैछन्। यी बैठकहरूमा राष्ट्रिय महत्त्वका विविध विषयमा छलफल हुनेछ।

 

कानुन, न्याय तथा मानवअधिकार समिति

आज कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको छ। समितिका सचिव रामहरि थापाले यो जानकारी दिए।

20 Jul 2025 , 7:47am
हाम्रो आवाज