नेपाली समय:

वि.सं २०८२ साउन २९   बुधवार

NepaliNP
सुनको मूल्य तोलामा १९ सयले बढ्यो,

साउन-२०

काठमाडौं, । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

5 Aug 2025 , 4:03pm
हाम्रो आवाज