नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

NepaliNP
भोलि शुक्रबारदेखि सुरु हुने नेकपा एमालेको विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा,

भदौ-१९

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन्।

4 Sep 2025 , 12:31pm
हाम्रो आवाज