.jpg)
भदौ -२०
काठमाडौँ - नेकपा (एमाले)को दोस्रो विधान महाधिवेनशन आजबाट शुरू हुँदै छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाधिवेनशनको उद्घाटन गर्नेछन् ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना सहभागी हुने छन् ।