नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

NepaliNP
आजदेखि भक्तपुरमा धूमधामका साथ इन्द्र जात्रा सुरु,

भदौ-२१

भक्तपुर– आज भक्तपुरमा धूमधामका साथ इन्द्र जात्रा सुरु भएको छ । नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा इन्द्र जात्रा सुरु भएको छ ।

आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पु¥याएर जात्रा मनाउँछन् ।

6 Sep 2025 , 2:09pm
हाम्रो आवाज