नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

NepaliNP
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा,

भदौ-२४

नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। 

‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने।

रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन्।

9 Sep 2025 , 3:49pm
हाम्रो आवाज