.jpg)
भदौ-२६
काठमाडौं- फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिब्र भएको छ। बजेट कटौतीको विरोधमा र राष्ट्रपति इमानुएल म्याक्रोनको राजीनामाको माग गर्दै लाखौ मानिसहरू सडकमा उत्रिएको मिडिया रिपोर्टमा उल्लेख छ।
सरकारले प्रदर्शन बढेपछि ८० हजारभन्दा बढी प्रहरी तैनाथ गरेको छ भने अहिलेसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।