नेपाली समय:

वि.सं २०८२ भाद्र ३१   मंगलवार

NepaliNP
जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको भौतिक संरचनाको विवरण संकलन सुरू,

भदौ -३१

काठमाडौं - जेन -जी आन्दोलनको क्रममा जलेका सवारी साधन र नष्ट भएका भौतिक संरचनाको विवरण संकलन गर्न मन्त्रालयहरूले सुरु गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग र विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा भएका क्षतिको विवरण संकलन गर्न मन्त्रालयका सहसचिव तथा सडक विभागका सम्भार महाशाखाका प्रमुख श्याम खड्काको संयोजकत्वमा विवरण संकलन समिति गठन भएको छ । 

5 hours
हाम्रो आवाज