नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा,

असोज-९

एजेन्सी- बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ।बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको सुपर फोरको खेलमा भारतले बंगलादेशलाई ४१ रनले हराएको हो।

१६९ रनको लक्ष्य पछ्याउँदै बंगलादेश १९.३ ओभरमा १२७ रनमा अलआउट भयो।

25 Sep 2025 , 8:09am
हाम्रो आवाज