नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
देउवाको सालोको घरमा सीआईबीको छापा,

असोज -१३

काठमाडौं - केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भुषण राणाको घरमा छापा मारेको छ । शेरबहादुर देउवाका साला तथा आरजु राणाको भाइको घरमा आइतबार सीआईबीले छापा मारेको हो ।

जेनजी आन्दोलनका क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा पैसाको थुप्रो भेटिएपछि प्रहरीले उनको नातेदार भुषण राणाको घरमा समेत छापा मारेको हो ।

अनुसन्धानकाक्रममा संकास्पद वस्तु फेला परेपछि आरजु राणाको भाइको घरमा छापा मारिएको सीआईबीले जनाएको छ । 

29 Sep 2025 , 7:02pm
हाम्रो आवाज