नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
आज बडा दशैं मनाइँदै, टिका लगाउने उत्तम साइत ११ः५३ बजे,

असोज- १६

 

काठमाडौं–बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन ।नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको जनाएको छ ।

2 Oct 2025 , 7:51am
हाम्रो आवाज