नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
अविरल वर्षाले गएको बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो,

असोज -२०

काठमाडौं । देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीन दिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।

6 Oct 2025 , 2:25pm
हाम्रो आवाज