नेपाली समय:

वि.सं २०८२ कार्तिक १३   बुधवार

NepaliNP
ओली लगायत नेताहरूको पासपोर्ट रोक्का सम्बन्धी निर्णय विरूद्द सर्वोच्च अदालतमा रिट दायर,

कार्तिक-११

 

काठमाडौं - तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का र स्थान हद तोकेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

 

अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय, जेन-जी घटनासम्बन्धी गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र गृहमन्त्रालयसमेतलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।

1 day
हाम्रो आवाज