नेपाली समय:

वि.सं २०८२ मंसिर ४   बुधवार

NepaliNP
घुस रकम सहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ,

मङ्सिर-३

काठमाडौँ- नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख घुससहित पक्राउ परेका छन् ।

छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निजहरूलाई नियन्त्रणमा लिएको हो ।

7 hours
हाम्रो आवाज