नेपाली समय:

वि.सं २०८२ मंसिर ११   बुधवार

NepaliNP
दुर्गा प्रसाईको तर्फबाट दायर बन्दी प्रत्यक्षकरणको रिटमा आज सुनुवाइ हुँदै,

मङ्सिर -७
 

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै छ । यसअघि पनि यो रिटमा सुनुवाइ हुँदा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश भएको थियो । 


त्यसपछि प्रहरीले उनलाई अदालतमा हाजिर गराएको थियो । प्रसाईंलाई प्रहरीले मंसिर २ गते बिहानै निजकैनिवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । 

 

23 Nov 2025 , 11:30am
हाम्रो आवाज