मङ्सिर -१०
नेकपा (एमाले)का नेता महेश बस्नेत कैलालीको धनगढी आउने भएपछि धनगढीमा जेन–जी युवाहरूले प्रदर्शन सुरु गरेका छन्।
बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै छन् । युवा संघका नेताहरूका अनुसार बस्नेत केही समयमा धनगढी पुग्ने कार्यक्रम छ ।

