नेपाली समय:

वि.सं २०८२ पौष ४   शुक्रवार

NepaliNP
नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी,

पुष-३

 

काठमाडौं – नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।

 

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

21 hours
हाम्रो आवाज