नेपाली समय:

वि.सं २०८२ पौष १३   आइतबार

NepaliNP
रवि र बालेनबीच निर्वाचन लक्षित सात बुँदे सम्झौता,

पुष -१३

काठमाडौँ - रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बीच ७ बुँदे सहमति भएको छ । यी दुई बीच आज बिहान एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा बृहत एकतामा सम्झौता भएको हो । 

दुबैजनाले ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति नै रहनेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा अघि सारिने भएको छ।

4 hours
हाम्रो आवाज