नेपाली समय:

वि.सं २०८२ पौष २५   शुक्रवार

NepaliNP
खैरो हिरोइनसहित पाँच जना पक्राउ,

पुष -२३

बैतडी- खैरो हिरोइनसहित एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो।

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ। रासस

7 Jan 2026 , 2:17pm
हाम्रो आवाज