नेपाली समय:

वि.सं २०८२ माघ १६   बिहीवार

NepaliNP
राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस,

माघ-१४

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्।

कार्यक्रममा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा.जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

13 hours
हाम्रो आवाज