नेपाली समय:

वि.सं २०८२ फाल्गुण १५   शुक्रवार

NepaliNP
देशका विभिन्न भागबाट लागु औषध सहित ९ जना पक्राउ,

फागुन-१४

काठमाडौँ-देशका विभिन्न भागबाट लागु औषध सहित ९ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट  बुधबार पक्राउ परेका हुन्।

अभियुक्तहरुबाट प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका हुन्। सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित लागू औसत बरामद भएको बताइएको छ।

14 hours
हाम्रो आवाज