नेपाली समय:

वि.सं २०८२ फाल्गुण २८   बिहीवार

NepaliNP
नेकपा एमालेका सचिव बस्नेतविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता,

फागुन- २८

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ । अधिवक्ता लवन न्यौपानेले बुधबार फागुन २७ मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । आगामी चैत १ गते सुनुवाइका लागि पेसी तोकिएको छ ।

गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बस्नेतले अवहेलनाजन्य अभिव्यक्ति दिएको कारण कारबाहीको माग सहित मुद्दा दर्ता गरिएको बताइएको छ।

7 hours
हाम्रो आवाज