नेपाली समय:

वि.सं २०८२ चैत्र १५   आइतबार

NepaliNP
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ,

चैत-१४

काठमाडौं -सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको छ। ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।

 

भक्तपुरको गुण्डुस्थित निवासमा रहेका एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले शनिबार मध्यरातदेखि नै तयारी थालेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको टोलीले ओली निवास बाटै पक्राउ गरेको हो ।

20 hours
हाम्रो आवाज