नेपाली समय:

वि.सं २०८३ साउन ११   सोमवार

NepaliNP
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै,

असार -१८
काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

2 Jul 2026 , 9:05am
हाम्रो आवाज