नेपाली समय:

वि.सं २०८३ साउन ११   सोमवार

NepaliNP
नेपालगञ्जबाट ब्राउन सुगरसहित दुई जना पक्राउ,

असार-२२

नेपालगञ्ज - बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा स्थानीय ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया रहेका छन्। 
पक्राउ पर्ने  दुवैजनालाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले  खानतलासी गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ।

6 Jul 2026 , 10:27am
हाम्रो आवाज