नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
चेक अनादर मुद्दाका फरार 'सञ्जय दिवान'बाँके प्रहरीद्वारा पक्राउ

चेक अनादर मुद्दाका फरार 'सञ्जय दिवान'बाँके प्रहरीद्वारा पक्राउ

जेठ २७, बाँके । जिल्ला अदालतल बाँकेद्वारा चेक अनादर मुद्दामा सजाय पाएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का ३६ बर्षीय सञ्जय दिवानलाई  बाँके प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्दामा बाँके जिल्ला अदालतबाट जेठ ६ गते उनलाई १ बर्ष कैद तोकेको थियो तर उनी अहिले सम्म भने फरार थिए । 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले दिवानलाई आज पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको हो । 

12 Jun 2022 , 11:05am
हाम्रो आवाज