नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
पाकिस्तानको बलुचिस्तान प्रान्तमा गोलिहानी २० जनाको हत्या,

पाकिस्तानको बलुचिस्तान प्रान्तमा गोलिहानी २० जनाको हत्या,

असोज-२५

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको पपाकिस्तान सञ्चार माध्यमहरूले जनाएको छ ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो ।

आक्रमण भएको  ठाउँमा राति ४० जना आक्रमणकारीहरूले राति (स्थानीय समय १२ः३० बजे) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।”

11 Oct 2024 , 2:55pm
हाम्रो आवाज