नेपाली समय:

वि.सं २०८३ भाद्र १३   शनिवार

EnglishEN
भोटेकोशी नदीमा फेरि बाढी सुरु,

भोटेकोशी नदीमा फेरि बाढी सुरु,


भदौ-१२

काठमाडौं - भोटेकोशी नदीमा फेरि बाढी सुरु भएको छ । बाढी स्याप्रुबेसीसम्म आइपुगेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।

चीनको तिब्बतमा बनेको कृतिम ताल फुटेपछि बाढी सुरु भएको हो । महाशाखाले त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

१८ घण्टा पहिले
हाम्रो आवाज