नेपाली समय:

वि.सं २०८३ भाद्र १४   आइतबार

EnglishEN
रसुवास्थित त्रिशूली–३ ‘ए’ सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी,

रसुवास्थित त्रिशूली–३ ‘ए’ सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी,

भदौ -१३

काठमाडौं - रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ ।

उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ ।

सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो । टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ ।

१९ घण्टा पहिले
हाम्रो आवाज