नेपाली समय:

वि.सं २०८३ आश्विन १७   शनिवार

EnglishEN
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख अर्याल बीच शिष्टाचार भेट,

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख अर्याल बीच शिष्टाचार भेट,


असोज-१६
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्याल बिच शिष्टाचार भेट वार्ता भएको छ।
आज शीलतनिवास पुगेर सभामुखले राष्ट्रपतिसँग भेट गरेका हुन्।
भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेकोबारे जानकारी गराए हुन्। सभामुख आइतबार आईपीयूको महासभामा सहभागी हुन प्रस्थान गर्दै छन्।

१२ घण्टा पहिले
हाम्रो आवाज