नेपाली समय:

वि.सं २०८३ आश्विन २०   मंगलवार

EnglishEN
नेपाली कांग्रेस १५औँ महाधिवेशन:मनोनयन दर्ताको समय साँझ ७ बजेसम्म,

नेपाली कांग्रेस १५औँ महाधिवेशन:मनोनयन दर्ताको समय साँझ ७ बजेसम्म,

असोज -२०
काठमाडौं - नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय 
साँझ ७ बजेसम्म पुर्‍याइएको जनाइएको छ।

यसअघि मंगलबार ६ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय थप गरी साँझ ७ बजेसम्म पुर्‍याइएको स्रोतले जनाएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको चाप र मनोनयन दर्ता प्रक्रियालाई सहज बनाउन समय थप गरिएको जनाइएको छ।

३ घण्टा पहिले
हाम्रो आवाज