नेपाली समय:

वि.सं २०८३ आश्विन २०   मंगलवार

EnglishEN
सर्वोच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस,

सर्वोच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस,

असोज- २०
काठमाडौं - न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

प्रधानन्यायाधीश मनोज शर्माको अध्यक्षतामा आज मंगलबार दिउँसो बसेको न्यायपरिषद् बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको स्रोतले जनाएको छ।

३ घण्टा पहिले
हाम्रो आवाज