नेपाली समय:

वि.सं २०८३ आश्विन २८   बुधवार

EnglishEN
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु,

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु,

असोज -२७

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ।

केन्द्रीय सदस्यका अन्य समूहको मतगणना पनि जारी छ। विभिन्न क्लस्टरको मतगणना भइरहँदा पदाधिकारीतर्फको गणना भने अन्तिम चरणमा पुगेको छ।

निर्वाचन समितिले बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना प्रक्रियालाई तीव्रता दिएको  जनाइएको छ।

१७ घण्टा पहिले
हाम्रो आवाज