नेपाली समय:

वि.सं २०८३ कार्तिक २   आइतबार

EnglishEN
तातोपानी नाका तीन दिनका लागि खुल्ने,

तातोपानी नाका तीन दिनका लागि खुल्ने,

असोज -३१

काठमाडौँ-तातोपानी नाका तीन दिनका लागि खुल्ने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ जारी गरी मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको जनाएको छ । रसुवा नाका बाढीले बगाएपछि मुस्ताङको कोरला नाकामात्र सञ्चालनमा रहेको छ । उक्त नाकावाट मालसामान आयात गर्न नेपालाई कठिन भइरहेकाले नेपालले चीनियाँ पक्षलाई अनुरोध गरेको थियो । 

१३ घण्टा पहिले
हाम्रो आवाज