नेपाली समय:

वि.सं २०८३ कार्तिक १६   आइतबार

EnglishEN
एकैदिन तोलामा ८ हजार ३००  सयले घट्यो सुनको मूल्य,

एकैदिन तोलामा ८ हजार ३०० सयले घट्यो सुनको मूल्य,

कात्तिक - १५

काठमाडौं - एकै दिन तोलामा ८३०० का दरले सुनको मूल्य घटेको छ नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य तोलामा दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१ घण्टा पहिले
हाम्रो आवाज