नेपाली समय:

वि.सं २०८३ मंसिर ९   मंगलवार

EnglishEN
सुनको मूल्यमा पुन: वृद्धि,

सुनको मूल्यमा पुन: वृद्धि,

मंसिर- ८

काठमाडौं -केही दिनअघिदेखि लगातार घट्दै आएको सुनचाँदीको मूल्य पुनः वृद्धि हुन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो 

७ घण्टा पहिले
हाम्रो आवाज