नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित

प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित

जनकपुरधाम,९ माघ : प्रदेश २ को अन्य समूहबाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव  निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा राजपाका मृगेन्द्र सिंहले समाजवादी पार्टीका अनिरुद्र यादवलाई पराजित गरेका हन् ।

मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

२३ Jan २०२० , ८:२५pm
हाम्रो आवाज