नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
उद्यमी युवालाई आर्थिक अभाव नहुने   

उद्यमी युवालाई आर्थिक अभाव नहुने   

इटहरी, २४ माघ : राष्ट्रिय युवा नीति पुनरावलोेकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेकोे छ । युुवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार यहाँ आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताउनुभयो ।    

प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिनुभयो । सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँर्दै गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने छ भन्नुभयो । युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने जानकारी दिनुभयो ।    
 

७ Feb २०२० , ९:४१am
हाम्रो आवाज