नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २६,३४८ पुग्यो

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २६,३४८ पुग्यो

काठमाडौं, १४ चैत : कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २६ हजार ३ सय ४८ जना पुगेको छ । 

कोरोना संक्रमितको ५,७२,४६४ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ५,७२,४६४ संक्रमित मध्ये १,२९,९४९ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी संक्रमित संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या ९३,३२९ जना पुगेको छ । त्यहाँ १३८४ जनाको मृत्यु भएको छ । 

त्यस्तै, चीनमा ८१,३४० जना संक्रमित भइसकेका छन् । त्यहाँ ३,२९२ जनाको मृत्यु भइसकेको छ ।  त्यस्तै इटालीमा ८०,५८९ संक्रमित भइसकेका छन् । त्यहाँ ८,२१५ जनाले ज्यान गुमाइसकेका छन् । 

२७ Mar २०२० , १०:५८pm
हाम्रो आवाज