नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
युएइमा थप दुई नेपालीमा संक्रमण

युएइमा थप दुई नेपालीमा संक्रमण

काठमाडौं, १५ चैत : विश्वमा कोरोनाको संक्रण तिब्रगतीमा फैलिरहेको बेला संयुक्त अरब इमिरेट्स (युएई) मा फेरि पनि थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्रोतका अनुसार संक्रमित दुबै नेपालीको अवस्था सामान्य रहेको छ र युएयमै उपचार भइरहेको छ ।यसअघि पनि त्यहाँ दुइजना नेपालीमा संक्रमण देखिएको थियो तर उपचार पछि स्वस्थ भइसकेका छन् । 

युएइमा संक्रमण भएका व्यक्तिहरुको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेका मान्छेहरूमा बढी संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

२८ Mar २०२० , १२:४६pm
हाम्रो आवाज