नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
चिनिया दूतावासले कोरोना भाइरसका अत्यावश्यक स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

चिनिया दूतावासले कोरोना भाइरसका अत्यावश्यक स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं, १६ चैत : चीनबाट प्राप्त (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न अत्यावश्यक स्वास्थ्य समाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।  

चिनिया दूतावासले कोरोना भाइरस को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने एन-९५ मास्क लगायतका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई हस्तान्तरण गरेकी हुन् ।
 

२९ Mar २०२० , ५:४८pm
हाम्रो आवाज