नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
 बैशाख १५  पछि  लकडाउनको स्वरुप परिवर्तन हुने 

 बैशाख १५  पछि  लकडाउनको स्वरुप परिवर्तन हुने 

काठमाडौं, ८ वैशाख : कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ३ वर्गमा विभाजन गर्दै त्यसै अनुसार  लकडाउनको स्वरुप परिवर्तन  गर्ने तयारी थालेको छ ।

यसै अनुरुप स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले दिएको जानकारी अनुसार बैशाख १५ पछि लकडाउनमा जाने र लकडाउनको स्वरुपमा परिवर्तन गर्ने तयरी भइरहेको छ ।

यसैगरी अन्य मन्त्रालयले पनि आ–आफ्नै तरिकाले तयारी गरिरहेको उनले बताए । सरकारले गत चैत्र ११ गतेबाट कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउनको घोषणा गरेको छ ।

२० Apr २०२० , ६:४३pm
हाम्रो आवाज