नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या ३५ लाख ८१ हजार पुग्यो, मृतकको संख्या २ लाख ४८ हजार नाघ्यो

कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या ३५ लाख ८१ हजार पुग्यो, मृतकको संख्या २ लाख ४८ हजार नाघ्यो

काठमाडौं, २२ वैशाख : विश्वभर कोरोना कहरबाट मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ५ सय ५८ पुगेको छ भने संक्रमितको संख्या ३५ लाख ८१ हजार ८ सय ८४ पुगेको छ । 

पछिल्लो तथयांक अनुसार संक्रमितमध्ये ११ लाख ५९ हजार ५ सय ५३ जना निको भएर घर फर्कीएका छन् भने २१ लाख ७३ हजार ठ सय ७३ जना उपचारत रहेका छन् । 

नेपालमा अहिले सम्म संक्रमितको संख्या ७५ पुगेको छ भने १६ जना निको भइसकेका छन् । संक्रमितमध्ये ५९ जनाको उपचार भइरहेको छ । 

४ May २०२० , ५:२२pm
हाम्रो आवाज