नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
नेपालगञ्जमा कोरोना परीक्षण हुँदै

नेपालगञ्जमा कोरोना परीक्षण हुँदै

आज नेपालगन्ज वडा नम्बर 8 को अन्य ठाउँहरूमा कोरोना परीक्षण हुँदैछ । हिजो पनि विभिन्न समुदाय हरुलाई समेटेर परीक्षण गरिएको थियो । त्यही परीक्षणलाई निरन्तरता दिँदै आज पनि वडा नम्बर 8 वडा कार्यालय को अगाडी दुर्गा मन्दिर तिर को भागमा बसोबास गर्ने विभिन्न व्यक्तिहरूको कोरोना को परिक्षण गरिँदैछ ।

६ May २०२० , ११:१५am
हाम्रो आवाज