नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
मास्क न लगाई निस्कने लाई पक्राउ गर्ने निर्देशन

मास्क न लगाई निस्कने लाई पक्राउ गर्ने निर्देशन

असार --२२--कठमांडौ।    मुलुक मा बढ्दै गरेको क्रोना संक्रमित को संख्या र स्वस्थ्य सुरक्षा र सावधानी बिना सार्वजनिक स्थान मा हुने सर्वसाधारण को भीड़ भाड़ लाई मध्यनजर गर्दै गृह मंत्रालय ले मास्क को प्रयोग नगरी र सामाजिक दूरी कायम न गरि बाहिर निस्कने जो कोही लाई पक्राउ गरि कारवाही गर्ने निर्देशन दिएको छ ।

बिना मास्क घर वाट बाहिर निस्कने र सार्वजनिक स्थल मा जम्मा हुने मानिस ले सामाजिक दूरी को नियम लाई पालन न गर्ने क्रियाकलाप ले संक्रमण तीव्र गति मा फैलिन सक्ने भएको ले संक्रमण को जोखिम लाई न्यून गर्न उक्त निर्देशन दिएको हो ।

मंत्रालय ले सबै जिल्ला प्रशासन र  जिल्ला प्रहरी कार्यालय लाई परिपत्र जारी गरिसकेको  छ ।

 गृह मंत्रालय द्वारा  प्राप्त जानकारी अनुसार स्वस्थ्य मापदंड बिपरीत कार्य गर्ने जो कोही लाई संक्रामक रोग नियंत्रण ऐंन अनुसार कारवाही गरिने निर्देशन दिइएको छ ।

६ Jul २०२० , १०:५९pm
हाम्रो आवाज