नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
स्वस्थ्य सुरक्षा र सावधानी का साथ जितिया पर्व मनाउन प्रधानमंत्री को आग्रह

स्वस्थ्य सुरक्षा र सावधानी का साथ जितिया पर्व मनाउन प्रधानमंत्री को आग्रह

काठमाण्डौ-भदौ  -२५
मैथिली र थारू समुदाय का महिला हरु ले मनाउने जितिया पर्व को अवसर मा सुभकामना दिदै प्रधानमंत्रीले कोरोना महामारी को बेलामा आआफ्नो घरमा बसेर स्वस्थ्य सुरक्षा मापदंड लाई मध्यनजर गरि जितिया पर्व मनाउन सबै मा आग्रह गरेका छन ।

बहुजातीय बहुभाषिक, बहु सांस्कृतिक र बहुधार्मिक विविधिता का बीच एकता भएको देश का लागि प्रचलित पर्व हरु हाम्रा बहुमूल्य सम्पत्ति भएको बताएका छन ।
साथै वर्षों देखि कायम रहेको धार्मिक सहिष्णुता र राष्ट्रीय एकता लाई राष्ट्रनिर्माण मा सदुपयोग गर्नुपर्ने स्पष्ट पारेका हुन । थारू र मैथिली समुदाय का महिला हरुले यो पर्व अश्विन कृष्ण पक्ष को सप्तमी,अष्टमी र नवमी गरि तीन दिन मनाइने प्रचलन रहेको छ ।

१० Sep २०२० , १०:१८pm
हाम्रो आवाज