नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
राष्ट्रीय परीक्षा बोर्ड को निर्णय, मंसिर ९ गते बाट कक्षा १२ को परीक्षा संचालन हुने 

राष्ट्रीय परीक्षा बोर्ड को निर्णय, मंसिर ९ गते बाट कक्षा १२ को परीक्षा संचालन हुने 

कार्तिक ५, काठमाडौँ — विश्वव्यापी महामारीको रुपमा  फैलिएको  कोभीड१९ संक्रमण ले लामो समय देखि स्थगित कक्षा १२ को परीक्षा  राष्ट्रिय परीक्षा बोर्ड ले यही आउदो  मंसिर ९ गतेबाट  संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको छ ।

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । हुन त बैशाख ८ देखि देखि संचालन हुने परीक्षा बढ्दो क्रोना संक्रमण कारण  स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड को पालना र सामाजिक दुरी लाई प्राथमिकता मा राखी  परीक्षा संचालन गरिने राष्ट्रीय परीक्षा बोर्ड को तैयारी रहेको जानकारी प्राप्त भएको छ। यसका साथै शनिवार का दिन पनि परीक्षा संचालन गरिने बोर्ड द्वारा निर्णय गरिएको छ  ।

२२ Oct २०२० , १:३८am
शक्ति कुमार बंसकार