नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
स्नातकोत्तर तहका लागि चिकित्सा शिक्षा आयोगले  तोक्यो शुल्क

स्नातकोत्तर तहका लागि चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क

पुस २८ | चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६/०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ।

आयोगले सोमबार एक सूचना जारी गरेर शुल्कबारे जानकारी दिएको छ।

एमडि/एमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ। 

१२ Jan २०२१ , २:०४pm
हाम्रो आवाज