नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
स्वस्थानी व्रत कथा आजबाट सुरु

स्वस्थानी व्रत कथा आजबाट सुरु

माघ १५, काठमाडौँ – माघस्नान अर्थात् स्वस्थानी व्रत आजदेखि सुरु भयो । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक स्वस्थानी व्रत बसिन्छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

 

२८ Jan २०२१ , १०:५६am
उर्मिला गम्वा थारु