नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको मिति र समय तालिका प्रकाशित

एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको मिति र समय तालिका प्रकाशित

फागुन ६, काठमाण्डौँ - नेपाल मेडिकल काउन्सिलले फागुन ९,१० र ११ गते हुने एमबिबिएस र बिडिएसको दर्ता प्रमाणपत्र परीक्षा ९लाइसेन्स०को मिति र समय तालिका प्रकाशित गरेको छ।

काउन्सिलले इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म हुने जनाएके छ।

एमबिबिएस का परीक्षार्थीहरु फागुन ९ गतेदेखि १० गतेसम्म र बिडिएसका परीक्षार्थीहरु फागुन ११ गते परीक्षा हुने बताइएको छ।

यसपटकको दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबिबिएस र २१० जना बिडिएसका परीक्षार्थी सहभागि हुँदैछन्।

१८ Feb २०२१ , १:३६pm
हाम्रो आवाज